​छोरीको अन्तिम चाहाना पुरा गर्न बाबुले गरे आफ्नै ६ वर्षकी छोरीसँग विवाह

39
SHARES
217
VIEWS

एक पिताले आफ्नो छोरीको विबाह एउटा राम्रो ज्वाई खोजेर वा छारीले नै रोजेको केटालाई स्वीकृति दिएर गर्ने गरेको कुरा त पुरै संसारकै नियममा पदर्छ । तर खुशीकोलागी भन्दै आफ्नै छोरीको विवाह आफैसंग गर्ने बाबु भने संसारकै विचित्रकै बाबु हुन् ।

चीनको शैनडोंग प्रान्तमा एक पिताले छोरीको खुशीकोलागी भन्दै छोरीसंग आफुले विबाह गरेका छन् । यस विवाहकोलागी बच्चीको आमा पनि राजी भएकी थिइन् । अस्पतालमा भर्ना भएकी ६ वर्षकी छोरीको विवाहमा पूरै अस्पतालको कर्मचारी सहभागी भएका थिए । ६ वर्षकी हेकिगंको सपना अन्य बच्चाको भन्दा फरक थिएन् । परिको कथा सुन्दा सुन्दै हेकिगंलाई पनि विवाह गर्न मन लागेको थियो । एक दिन कुनै राजकुमारीको जस्तै विवाह गर्ने उनको मनमा लिन थालिन् । नेफ्रोटिक सिंड्रोमबाट पिडित हेकिंगले धेरै समय अस्पतालमा बिताएकी थिइन् । डाक्टरहरुले उनको ज्यान जान सक्ने सम्भावना धेरै भएको बताएका थिए । यसकारण उनी दु्लही बन्ने सपना अभिभावकले पूरा गरिदिएका हुन् ।

नेफ्रोटिक सिंड्रोम एक यस्तो रोग हो जसको मिर्गौलाको धेरै भागमा प्रोटिन हुन्छ जुन पिसाव भएर बाहिर जान्छ । यस्तो रोगको हेकिगंमा ठुलो प्रभाव परेको थियो । दुई पटकसम्म डाक्टरले उनको हालत गम्भीर भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार