सुनको भाउ बढ्यो, यस्तोछ आजको बजारभाउ ?

54
SHARES
299
VIEWS

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ ८०० रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९३ हजार ८५० मा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदीको भाउ ३० रूपैयाँले बढेर प्रतितोला १ हजार २८० रूपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार