अछाममा वेवारिसे भरुवा बन्दुक बरामद

47
SHARES
261
VIEWS

अछाम । अछाममा प्रहरीले वेवारिसे अवस्थाका भरुवा बन्दुक बरामद गरेको छ।

अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ति टोलीले मंगलसेन नगरपालिका-६ ठुलासैनबाट लुकाइछिपाइ राखेको अवस्थामा दुइवटा भरुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गको दक्षिण तर्फको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती भरुवा बन्दुक बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार