सुदूरपश्चिममा भूकम्पको धक्का

22
SHARES
124
VIEWS

धनगढी । सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। दिउँसो १ बजेर ३६ मिनेटमा डोटी र बाजुराको सिमामा केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पले धक्का डोटीसहित विभिन्न जिल्लामा महशुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार