अछामको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष शर्मालाई कोरोना संक्रमण

27
SHARES
149
VIEWS

अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई कोरोना संक्रमण भएको छ । कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा अध्यक्ष शर्मालाई कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

बिहिबार प्राप्त रिपोर्ट अनुसार अध्यक्ष शर्मालाई पनि कोरोना संक्रमणको पुष्टी भएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । कोरोना संक्रमण पुष्टी भएपछि आफु होम आईश्वलेसनमा बसेको अध्यक्ष शर्माले बताए । अध्यक्ष शर्माका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार