काठमाडौं । मंसिर महिनामा धुमधामले विबाह गरिन् नायिका श्वेता खड्काले । श्वेताले आँफुभन्दा कान्छा युववकसँग बिहे गर्दा निकै खुशी देखिइन् । त्यस्तै नायिका अभिनेत्री रेखा थापाले पनि विबाह गर्ने हल्ला चलेको छ ।
छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा नरहेको बताउँदै आएको भएता पनि उनले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।
लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा पुगेको उनी निकट स्रोत बताउँछ । रेखाले कसको हातको सिन्दुर लगाउलिन् ?
Discussion about this post