भाई बहिनीबीच विवाह हुने यो स्थान

20
SHARES
112
VIEWS

हाम्रो देशमा दाजु बहिनीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । तर केही समुदायमा भने भाई बहिनीबीच विवाह गर्ने चलन पनि छ ।

भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदीवासी समाज बस्छन् । उनीहरुको अलग परम्परा छ । जहा भाई बहिनीबीच आपसमा विवाह गर्छन् ।

त्यस्तै राजस्थानमा कुमार केटाहरुलाई केटीहरुले कुट्छन् र युवाहरु चुपचाप सहेर बस्छन् ।

जुन केटालाई युवतीले लठ्ठीले कुट्छिन् त्यहि केटीसँग एक वर्ष पछि विवाह हुन्छ ।

झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा हुर्केको बच्चाको भविष्यवाणी गर्ने गर्छन् ।

गर्भमा छोरा छ वा छोरी हेरेरै पत्ता लगाउछन् ।

एक विचित्रको परम्परा चलिआएको छ । जहाँ भाईलाई पुजा गरिन्छ र बहिनीले पुजा गरेर भाईलाई मर्नेको श्राप दिने गर्छन् ।

बिहारको केही स्थानमा पतिको सल्लाहमा महिलाहरु केही समयको लागि विधवा जस्तो भएर बस्नु पनि सक्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार