काठमाडौँ– लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।
अनलाइनबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
यस्तो छ विज्ञापन

Discussion about this post