अछाममा थप ७ जनामा कोरोना पुष्टी

13
SHARES
72
VIEWS

अछाम । अछाममा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाका ६ जना पुरुष र मंगलसेन नगरपालिकाका १ जना पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

सोमबार जिल्लामा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको थीयाे ।

अछाम जिल्लामा जम्मा संक्रमित १३ सय ५८ जना मध्य अहिले १९९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार