महिलालाई भित्री वस्त्र लगाउन नदिने यी देश

92
SHARES
512
VIEWS

साउदी अरबमा विगतमा महिलाहरुलाई सवारी साधन चलाउने अनुमति दिइएको थिएन ।

पछि यसमा परिवर्तन ल्याइयो । साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा रहँदा धेरै परिवर्तनहरु ल्याए ।

यमनमा लामो समयदेखी महिलालाई धेरै बन्देजहरु लगाइएको छ ।

इस्लामिक देश यमनमा महिलाले कडा कानुन अनिवार्य रुपमा पालन गर्नुपर्छ ।

अदालतमा पनि महिला पुरुष भन्दा कम छन् । इटलीमा पनि महिलामाथि प्रतिबन्धहरु छन् ।

कुर्नै महिला बिरामी भएमा पनीर कम्पनीमा आउन र जान प्रतिबन्ध लगाइएको छ ।

यसको साथै महिनाबारी भएका महिलाहरुलाई पनि कम्पनिमा जान छुट दिइदैन् ।

अमेरिकाको मध्य–पश्चिम राज्य मिसौरीमा युवतीहरुलाई भित्री वस्त्र लगाउन रोक लगाइएको छ ।

यदि कोही महिलाले लगाएमा कानुनको उल्लंघन भएको ठहर गर्दै कारवाही गरिन्छ ।

उत्तर कैरोलिनामा महिलाहरुले शरीर ढाकी राख्नु पर्छ ।

दिनभर शरीर ढाकेर राख्नु पर्छ । इरानमा महिलामाथि विभेदकारी कानुन छन् ।

यतिसम्म की खेलकुद सम्बन्धमा पनि भेदभाव गरिन्छ । कतिपय खेल हेर्न पनि अनुमति दिइँदैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार