गर्भवती महिलाले कोठामा राख्नुहोस् यी चिज, मानिन्छ निकै शुभ

34
SHARES
188
VIEWS

काठमाडौँ । गर्भवती महिलाले स्वास्थ्यको निकै ख्याल राख्नु पर्ने हुन्छ। जसमध्ये वास्तुमा बताइएका केही बस्नु उनीहरुका लागि बरदान बन्न सक्छन्।

वास्तुका अनुसार यदी कुनै महिलाले कुनै खास चीज कोठामा राख्दा महिला र बच्चा दुबैको स्वास्थ्यमा राम्रो असर पर्ने र बच्चा गुणवान हुने गर्दछन्।

मयूरको प्वाख
मयूरको प्वाख कृष्णसँग सम्बन्धीत हुने गर्दछ। त्यसैले यसलाई घरको मन्दिर वा गर्भवती महिलाले कोठामा राख्दा आमा र बच्चाका लागि निकै राम्रो मानिन्छ।

पहेलो चामल
पहेलो चामलले शुभ शंकेत बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चामल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शास्त्रमा उल्लेख छ।

भगवान कृष्ण र देवी यशोदाको तस्वीर
गर्भवती महिलाले कोठामा भगवान कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वीर विहान उठ्ने वित्तिकै देखियो भने सकारात्मक उर्जा प्राप्त हुने धार्मीक विश्वास छ।

गुलाबी रंगको तस्वीर
गुलाबी रंग खुसी र आनन्दको प्रतिक मानिने गरिन्छ। त्यसैले गर्भवती महिलाले आफ्नो कोठामा यस रंगको ठूलो तस्वीर वा शो पिस राख्नु राम्रो मानिन्छ।

हाँसिरहेको बच्चाको तस्वीर
गर्भवती महिलाले कोठामा हाँसिरहेको वा मुस्कुराइ रहेको बच्चाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसो गर्दा बच्चा शान्त र हंसमुख स्वभावको हुने धार्मीक विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार