भारतको गुजरातमा मास्क नलगाएमा ५ देखि १५ दिनसम्म कोरोना सेन्टरमा काम गर्नुपर्ने भएको छ ।
मास्क नलगाएको पाइएमा कोरोना सेन्टरमा ५ देखि ६ घण्टासम्म निरन्तर का लगाइने भएको हो ।
गुजरातमा कोरोनाको दोश्रो लहरलाई मध्यनजर गर्दै बुधवार हाईकोर्टले फैसला जारी गरेको हो ।
चीफ जस्टिस विक्रम नाथको बेन्चमा यस मामिलाको सुनवाई भएको थियो ।
पैसा तिराएर मात्रै नमान्ने गरेको पाइउपछि यो निर्णय गरिएको उनले बताए । एजेन्सी
Discussion about this post