अछाम । पछिल्लो २४ घण्टामा अछामका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ नमूना परीक्षणमा गर्दा ४ जनामा संक्रमण देखिएको हो।
प्रयोगशालका सुचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका २/२ जना पुरुषमा संक्रमण देखिएको हो।
Discussion about this post