कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

17
SHARES
92
VIEWS

धनगढी । कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको धनगढीको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यही कार्तिक २९ गतेबाट अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार