बिधुत केन्द्रिय प्रसारण लाइन कमलबजारको ९ मा पुग्यो

25
SHARES
140
VIEWS

अछाम । नेपाल बिधुत प्राधिकरणको केन्द्रिय प्रसारण लाइन कमलबजार नगरपालिकाको वडा नं ९ मष्टाबन्डालीमा पुगेको छ।

कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइले बत्तीको मेल स्वच अन गरेर कार्यक्रमको उदघाटन गरिन।

वडा अदक्ष्य दुर्गा प्रसाद बजगाइको अदक्ष्यतामा भएकोे कार्यक्रमकमा प्रमुख अतिथि कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ रहेकी थिन।

वडा अदक्ष्य दुर्गा प्रसाद बजगाइले अहिले तत्काल बलानाको बजार सम्म मात्र केन्दिय लाइन जडान गएिको र अब चाडै सबैको घर घरमा र्पुयाउने बताए।

अछाम साफेबगर बितरण केन्द्रका प्रमुख बिजयराज रेग्मी, नेपाल बिधुत प्राधिकरणका स्टोर प्रमुख चित्रराज बजगाइ लगायतको कार्यक्रममा सहभागिता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार