हरेक दम्पतीले जान्नैपर्ने कुरा, यसरी सम्बन्ध राख्दा बच्चा बस्छ कि बस्दैन् ?

96
SHARES
533
VIEWS

काठमाडौं । मानिसहरुको जीवनमा जब सन्तुष्टि मिल्छ त्यहाँ आन्नद मिल्छ । यस दौडमा मानिसहरु हर सम्भव प्रयास गरिरहेका हुन्छन् । यस्तै मध्यको एक शाररीक सुख पनि रहेको छ । यससँग जोडिएका धेरै कुराहरु नजानेर दम्पतीबीच सम्बन्ध खराब भएको हामीले देखेका छौ । यस्तै केही जिज्ञासाहरुको बारेमा आज हामी चर्चा गर्न गइरहेका छौँ ।

पहिलो जिज्ञासा यसप्रकार रहेको छः
सम्पर्क गर्दा शुक्र किट पत्नीको यो–नी बाहिर स्ख लन गरिएको थियो । के अब उनी ग र्भवती हुनेछिन् ? हामी दुबै चिन्तामा छौं किनकि हामी अहिले मातापिता बन्न तयार छैनौं ।

यसै विषयमा अर्को प्रश्नः
म ३१ बर्षको भएँ । मैले मेरी पत्नीको यो–नीको बाहिर शुक्र किट स्ख लन गरें । के उनी ग र्भवती हुनेछिन् ? हामी दुबै चिन्तामा छौं किनकि हामी अझै अभिभावक बन्न तयार छैनौं । रजोनिवृत्ति (महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्था) मा मैले शाररीक सम्बन्ध राख्दा कस्तो होला ?

माथिका दुई व्यक्तिहरुको जिज्ञासाको उत्तरमा महिला गर्भवती हुन सक्छिन् । यी गर्भावस्थाबाट जोगिने सब भन्दा प्रभावकारी तरीका होइनन् । । यदि तपाईं गर्भवती हुन चाहानुहुन्न भने, कृपया कन्डम प्रयोग गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार