आफ्नै भाउजु बनिन सौता, आफ्नै श्रीमानले भाउजुलाइ भगाएपछि ….

229
SHARES
1.3k
VIEWS

आजको घटना निकै रोचक र अचम्मलाग्दो छ त्यसमाथि यो चेलीको बेदना सुन्दा निकै दर्दनाक पनि हुन सक्छ । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी (सुशिला बुढाथोकी) । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुसंग पिडित छिन या भनौ उनीबाट पिडित छिन

। यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

हेरौ यि पिडित युवतीको यो रुवाबासी —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार