कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

23
SHARES
128
VIEWS

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार