राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

15
SHARES
81
VIEWS

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले ट्वीट गर्दै पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताउनुभएको छ ।

कोरोना महामारीबाट बच्न सवाधानी र सतर्कता राखेकै अवस्थामा सामान्य ठाउको दुखेपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभएको छ । उहाँले पछिल्लो समय भेटघाट गरेको सबैमा स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार