आज देशभर थप २६ सय ३८ जनामा संक्रमण पुष्टि

13
SHARES
71
VIEWS

काठमाडौं । बितेको २४ घण्टामा देशभर २६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २ हजार १७४ संक्रमित कोरोनामुक्त भएका छन्।

नेपालमा हाल ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार