सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

49
SHARES
272
VIEWS

काठमाडौं : लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस आठ गतेबाट सुरु भई २३ गते सकिने छ।

यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने छ।

सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार