अमेरिकन आइडलको उत्कृष्ट दशमा दिवेश

21
SHARES
114
VIEWS

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको दश उत्कृष्टमा पुगेका छन्।

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन्।  २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्। ६ वर्षअघि अमेरिका आएका हुन्।

कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ। गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ। पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार