नेपालमा थप एक जनालाई कोरोना, सङ्क्रमितको संख्या ४९ पुग्यो

39
SHARES
216
VIEWS

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेरि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा झापाका ६२ वर्षीय वृद्ध रहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

हालको अध्यावधिक विवरण अनुसार कोभिड( १९ पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार