काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री र कांग्रेस सभापतिबीच समसामयिक राजनीति बारेमा छलफल भइरहेको जनमइउको छ ।
यस्तै नेकपाका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच बिहीबार राति भेटवार्ता भएको थियो । अध्यादेश फिर्ताका लागि प्रधानमन्त्रीलाई दबाब दिन पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा भएको भेलालगत्तै प्रचण्ड देउवालाई भेट्न पुगेको थिए ।
Discussion about this post