तोलीको केतुकानामा चरिरहेका १० बाख्रा एकाएक मरे

156
SHARES
868
VIEWS

तोलीको केतुकानामा चरिरहेका १० बाख्रा एकाएक मरेका छन ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर ६ तोलीको केतुकाना जंगलमा चरिरहेका ७५ बाख्रा मध्य १० बाख्रा एक्कासी कुनै लक्षण बिनै मरेका हुन ।

स्थानीय नर बहादुर थापा मगरका १० वटा बाख्रा जंगलमा एक्कासी मरेका इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरिक्षक बिर बहादुर भुलले जानकारी दिनु भयो ।

कुनै लक्षण बिनै मरेका १० वटा बाख्राको पशु सेवा साखाको पोष्ट्मार्टम परिक्षण पछि मात्रै कसरी मरेको भनेर थाहा पाउन सकिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार