सुदूरपश्चिममा पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस

53
SHARES
292
VIEWS

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा बुधबार राती भूकम्पको धक्का महसुस गरिएको छ। बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पीय धक्का धक्काको महसुस गरिएको हो।

उक्त भूकम्पको केन्द्र बझाङको सुनकुुडा आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। भूकम्पबाट क्षति भएको जानकारी आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार