बाख्राले जन्मायो अनौठो पाठो !

140
SHARES
776
VIEWS

टेक्नोलोजीको जमानामा केहि आश्चर्य कुरा देख्ने बित्तिकै सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल भईसक्छ । यस्तै एउटा अनौठो घटना अर्जेन्टिनामा पनि भएको छ । अर्जेन्टिनामा एउटा बाख्राले अनौठो बच्चा जन्माएको छ । बाख्राले अचम्मको पाठो जन्माएपछि त्यहाँका बासिन्दाहरू चकित भएका छन् ।

उक्त बाख्रको पाठो हेर्दा निकै डरलाग्दो देखिन्छ जसको आँखा निकै ठूला र निस्किन लागेका जस्ता देखिन्छन् । तर जन्मेको ३ घण्टापछि उक्त पाठाको मृत्यु भएको थियो।

डेली मेलका अनुसार ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको फार्ममा बाख्राले तीन वटा पाठा जन्माएको थियो। उनले बताएअनुसार तीनमध्ये एक पाठाको शरीर स्वस्थ भए पनि अनुहार मान्छेको जस्तो र आँखा र टाउको भने अलि फरक रहेको थियो । फार्ममा पाठालाई चम्चाबाट दूध खुवाउने प्रयास गरिएको थियो । तर, पाठो एकदम रिसाएको जस्तो देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार