अछाम । मंगलसेन नगरपालिका वडा नम्बर ७ का ५ सय ५६ घरधुरीका परिवारलाई आयोडिन नुन वितरण गरिएको छ । वडा नम्बर ७ को आयोजना तथा मालिका बचत तथा ऋण सहकारी संस्था ठुलासैनको आर्थिक सहयोगमा वडामा ८ सय ५० केजि नुुन निसुल्क वितरण गरिएको हो ।
वडा नम्बर ७ मा नुुनको अभाब भएपछि जनताको माग अनुसार नुन वितरण गरिएको वडा नम्बर ७ का अध्यक्ष शिद्धराज ढंगानाले बताउनुु भयो । मंगलसैन नगरपालीको वडा नम्बर ६ र ७ मा वितरण गर्ने लक्ष्यका साथ नुुन आज ७ नम्बरमा वितरणको वितरण गरीएकोे सहकारीका अध्यक्ष लाल बहादुर बिष्टले बताउनुु भयो ।
नुन वितरण कार्यक्रममा संविधान सभा सदस्य भैरे कामि, नेपाली कांग्रसेका जिल्ला सचिब नमबहादुर शाहि , नेकपाका वडा अध्यक्ष कालु सिं बिक , नेपाली कांग्रसका वडा सभापती पदमबहादुर थ्यायत , पि.यार.यस.डि.सिका कोडिनेटर कमल खड्काको सहभागिता रहेको थियो ।
Discussion about this post