कञ्चनपुरको एक रुखमा चट्याङ परेपछि….

1.4k
SHARES
1.7k
VIEWS

कञ्चनपुरको एक रुखमा चट्याङ परेपछि आगो बलेको छ । जिल्लाको पुर्नवास नगरपालिका १० को बिकासबस्तीको पछाडि रहेको जङ्गलमा मङ्गलबार चट्याङ परेको छ ।

माथिबाट खाएको आगोले काँचो हल्दुको रुख आगो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार