यी जडिबुटी नियमित प्रयोग गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

394
SHARES
531
VIEWS

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले रोग प्रतिरोधात्मक क्षमता बढाउन जटिबुटीको प्रयोग गर्न सुझाव दिएको छ।

विभागले सार्वजनिक सुचना जारी गर्दै कोरोना भाइरस संक्रमण रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा छिटो हुने भएकाले जटिबुटीको नियमित सेवनले रोगसँग लड्ने क्षमताको विकास गर्ने जनाएको छ।

विभागले गाउँघरमा सजिलै पाउने त्यस्ता जटिबुटी कसरी प्रयोग गर्ने कति प्रयोग गर्ने भन्ने जानकारी समेत दिएको छ। कोरोना भाइरसको संक्रमणबाट विश्व स्वास्थ्य संगठनले दिएको सुझावको पालना गर्न पनि विभागले सबैसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार