नेपालबाट भारत गएका युवालाई कोरोना संक्रमण

409
SHARES
620
VIEWS

नेपालबाट भारत गएका एक युवालाई कोरोना कोरोना भाइरसको संक्रमण भएको छ। हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राती कोरोना भाइरसको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए। दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए। घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार