सुदूरपश्चिमका एकजनाको भारतमा मृत्यु

800
SHARES
4.4k
VIEWS

सुदूरपश्चिमका एकजनाको भारतको महाराष्ट्रमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा रहेका डोटीको बोगटान गाउँपालिका वडा नम्बर ७ का कलम पन्छालको मृत्यु भएको हा े।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बताए।

उहाँका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले शनिबार मात्र थाहा पाएका हुन्। उनी दीर्घ रोगी भएपनि मृत्युको कारण भने शव परिक्षणपछि मात्र खुल्ने बताईएको छ। दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार