कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो

12
SHARES
67
VIEWS

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ५ लाख ९५ हजार, ८ सय  पुगेको छ। यीमध्ये एक लाख ३१ हजार ६ जना निको भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार