पञ्चदेवल विनायक नगरपालिकाबाट प्रभाह भइरहेका सेवा बन्द गरिएको छ ।
बिश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नगरपालिकामा सन्चालन हुने अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा सुबिधा आज एक सुचना जारी गर्दै बन्द गरिएको छ ।
चैत्र ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टका नाममा गरिएको सम्वोधन र नेपाल सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजानिक सेवा बन्द गर्ने घोषणा भए अनुसार पञ्चदेवल बिनायक नगरपालिकाले पनि आज बाट आउदो चैत्र २१ गते सम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
Discussion about this post