एसईई परिक्षा स्थगित : लाखौ परिक्षार्थी अन्यौलमा

224
SHARES
143
VIEWS

सरकारले एसईई परिक्षा स्थगित गरेसंगै परिक्षा दिन आफ्नो आफ्नो केन्द्र पुगेका परिक्षार्थीहरु अन्यौलमा परेका छन ।

भालीबाट सन्चालन हुने भनिएको माध्यामिक शिक्षा परिक्षा (एसईई) स्थगित उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेत्रित्वमा रहेको उच्च स्तरीय समितिल एसईई परीक्षा स्थगित गर्ने निर्णय गरे संगै परिक्षार्थीहरुमा अन्यौलता छाएको छ ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार