ईलाका प्रहरी कार्यलय बिनायकले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
लुकाइछिपाई राखेको अवस्थामा आज बिहान पञ्चदेवल बजारको एक पसलबाट फेला पारेको अबैद घरेलु मदिरा बरामद गरि नस्ट गरिएको हो ।
ईलाका प्रहरी कार्यलय बिनायकबाट आज विहान ५ बजे प्रहरी हवलदार सुरेन्द्र सिँह बोहोराको कमाण्डमा खटिएको गस्ती टोलीले पन्चदेवल विनायक नगरपालिका वडा न ३ स्थित पन्चदेवल बजार नजिकै लुकाई छिपाई राखीएको एक कट्टा घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको थिया ।
बरामद मदिरा आज पन्चदेवल विनायक नगरपालिका वडा न २ का कार्यबाहक अध्यक्ष पदम बहादुर शाही , पत्रकार, ,वुद्दि जिविहरुको रोबहरमा इकालाका प्रहरी कार्यलय बिनायकमा नष्ट गरिएको छ ।
Discussion about this post