बिद्या र मिस्टर आर्जेको “झुसे वारुलो” सार्वजनिक

292
SHARES
300
VIEWS

मुकुन्द भट्टको निर्देशनमा तयार भएको सिनेमा लप्पन छप्पन २ को ‘झुसे बारुलो’ ओसटी सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द संगीतमा रहेको गीतमा विद्या तिवारी, मिस्टर आरजे र आर्जन पाण्डे स्वर रहेको छ।


गीतको भिडियोमा शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ देखि सैगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाह,सुपर गुरुङ, मिस्टर आर जे देखिएका छन्।

बैशाख १२ गतेको लागि सार्वजनिक प्रदर्शन मिति तोकेको सिनेमाको पहिलो गीत सर्वाजनिक गरिएको हो। गीतमा सिनेमाका प्रमुख पात्रहरुलाई प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार