एक कम्पनिमा महिलाको आँसु पुछ्ने पुरुष आवश्यकता

120
SHARES
669
VIEWS

काठमाडौं। जापानको एक कम्पनिले पुरुषको लागी अचम्मको जागिर दिने भएको छ। महिलाको आँखामा आएको आँशु पुछिदिने कामका लागि जागिर दिन पुरुषको खोजी भएको हो।

एउटी महिला थाकेको समयमा एउटा स्मार्ट पुरुषले महिलाको आँखामा भएको आँसु पुछेर सेवा गर्ने पुरुषको खोजी गरिएको सो कम्पनीले जनाएको छ। जापानको राँकेट इंक कम्पनीले यस्तो नयाँ तरिका ल्याएको हो। उक्त तरिकाका कारण अहिले सो कम्पनीको नाम चर्चामा आएको छ।

उक्त कम्पनिमा नियुक्ती लिने पुरुषले महिलाको आँखाको आँसु पुछिदिनुपर्ने छ। यो कम्पनीका फाउन्डर हिरोकी तेराईले थाकेको महिलालाई आँसु पुछिदिने पुरुष भए बढी आनन्द महसुस हुने बताएकी छिन्।

उनले आफ्ना महिला कर्मचारीहरुलाई सुन्दर पुरुषले रुमाल समातेर सेवा गरिरहेदा खुशी लाग्ने बताएकी छिन्। काम गर्दा थाकेर महिलाहरु बाथरुममा गई रुने गरेका कारण काम नै प्रभावित हने भएकाले बोर्ड निर्देशकले यस्तो किसिमको कार्यक्रमको योजना ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार