मुख्यमन्त्री राई पनि विवादमा, महिलाले पति दाबी गर्दै मुद्दा हालिन्

604
SHARES
939
VIEWS

शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ । त्यो अंश मुद्दा हो जसमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई विपक्षी बनाइएको छ ।

बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । उने राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाएकी छिन् । खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छिन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा राईमाथि मुद्दा दायर हुनुलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार