नैतिकताको आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

98
SHARES
101
VIEWS

काठमाडौं, फागुन ८ । सन्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

बिहीबार ट्वीटरमार्फत् उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् ।

‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’–उनले ट्वीटमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार