पशुपति शर्माको लुट्न सके लुट-२ “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर”

305
SHARES
250
VIEWS

लुट्न सके लुट कान्छा २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”नामक गीत सार्वजनिक गरेका छन्। “लुटन सके लुट कान्छा” ल्याउदा केही मान्छेको बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै लुट र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्।

गीत सार्वजनिक गरेपछि दैनिकी मिडिया संगको कुराकानीमा उनले भने भ्रष्टाचारले देश आकान्त बनेकोले यस्ता गीत मार्फत सचेतना दिन खोजेको बताएका छन्।

“लुट्न सके लुट कान्छा” २ लाई पशुपति शर्माले आफ्नै लय शब्द तथा एकल आवाजमा आफ्नै यू ट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

हेर्नुहोस म्युजिक भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार