बान्निगढ जयगढ गाउँपालिका ५ कालिका साक्षर वडा घाेषणा

121
SHARES
127
VIEWS

अछाम । बान्नीगडि जयगड गाउपालिका वडा न ५ कालिकाआज भब्यकार्यक्र का बिच साक्षर वडा घोषणा गरिएको छ । वडा न ५ का वडा अध्यक्ष लाल कामि को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती बान्नी गडि जयगड गाउपालिका अध्यक्ष राजेन्द्र खडका रहनु भएको थियो ।

प्रमुख अथितिको आसन बाट बोल्दै अध्यक्ष खड्काले देश बलियो बनाउन सबैले साक्षर र शिक्षित हुनु पर्ने बताउनु भयो ।प्रत्यक ब्यक्ती ब्याक्ती शिक्षित भएमात्र देश शिक्षित हुन्छ अनि मात्र सम्बिर्द्द देश र गाउको परिकल्पना गर्न सकिने उहाले स्पस्ट पार्नु भो अब यसपछी पनि निरक्षर छु भान्ने लाई राज्यले दिइएको सुबिधामा पनि समाबेस हुन अप्फ्ठ्यारो हुने उहाको जिक्किर थियो ।

उहाले छाउपडी प्रथा गोठ भत्काएर मात्र नभएर मन मन बाट हटाउनु पर्ने धारना ब्यक्त गर्नु भयो महिला हिन्सा बाल बिबाहा जस्ता कुरिती को अन्त्यगर्न सबै को उतिकै जरुरी रहेको उहाको भनाइ थियो। गकार्यक्रम मा साबिक कालिका गाबिस का पुर्ब अध्यक्ष जगत रावल बिशिस्ट अथिति रहनु भएको थियो ।

कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष हिरेण्ड साउद, नेपाली काङ्ग्रेसका वडा सभापती राम बहादुर रावल , बान्निगडी गाउपालिका शिक्षा साखा प्रमुख रामचन्द्र जोसि स्वास्थ्य साखा प्रमुख वसन्त रावल, वाक नेपालका कार्यक्रम सयोजक योगेन्द्र वलि गैसस महासघ अछमका अध्यक्ष टंक ढुंगाना पत्रकार महासघ अछामका सद्स्य अमर धामि शिक्षक माहासघ बान्निगढी गाउपालिका अध्यक्ष धिरेन्द्र रावल महिला अधिकार मन्चका पर्तिभा रावल दलित धिकार मन्चका हर्क टम्ट्टा, लगएतको उपस्थित र्हेको थियो।

वडा सदस्य दान बहादुर रावल को स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन दिपक कसेराले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार