एकै दिन बान्निगढी जयगढ गाउपालिकाका तिन वडा साक्षर घोषणा

216
SHARES
181
VIEWS

अमर धामी , अछाम । बान्नीगडि जयगड गाउपालिका वडा न १ गाज्रा आज भब्यकार्यक्रमका बिच साक्षर वडा घोषणा गरिएको छ । वडा न १ का वडा अध्यक्ष हिरिन्ड खडका को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती बान्नीगडि जयगड गाउपालिका अध्यक्ष राजेन्द्र खडका रहनु भएको थियो । प्रमुख अथितिको आसन बाट बोल्दै अध्यक्ष खड्काले शिक्षा आखाको जोति जस्तै काम गर्ने भएकाले सबैले साक्षर बन्नु पर्ने बताउनु भयो ।

सथै उहाले वडा न. १ लाई चाडै अँध्यारो मुक्त गराउन लागि परेको बताउनु भयो ।उहाले छाउपडी प्रथा गोठ भत्काएर मात्र नभएर मन मन बाट हटाउनु पर्ने स्पस्ट पार्नु भयो गकार्यक्रम मा नेकपा वडा कमिटी अध्यक्ष मीन बहादुर बोहरा, नेपाली काङ्ग्रेसका वडा सभापती नर बहादुर खड्का , बान्निगडी गाउपालिका शिक्षा साखा प्रमुख रामचन्द्र जोसि स्वास्थ्य साखा प्रमुख वसन्त रावल, वाक नेपालका कार्यक्रम सयोजक योगेन्द्र वलि गैसस महासघ अछमका अध्यक्ष टंक ढुंगाना पत्रकार महासघ अछाम का अध्यक्ष खम्म खत्री राश्ट् भाशा माबी गाज्राका प्र .अ . भिम बहादुर सुनार , समाज्सेबी तरुन खड्का लगएतले शुभकामना मन्त्बय राख्नु भएको थियो ।

वडा सदस्य भरत सुनार को स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन राम बहदुर थापाले गर्नु भएको थियो । सथै बान्नीगडि जयगड गाउपालिका वडा न. २ जनालिकोट र वडा न.४ तिमिल्सेन पनि साक्षर वडा घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार