यस्तो अनौठो मन्दिर, जहाँ १५ बर्षदेखि दैनिक सर्पले प्राथना गरिरहेको छ

71
SHARES
392
VIEWS

विश्वमा विभिन्न अनौठा घटनाहरु घटेको सुन्न र देख्न पाइन्छ। भारतमा एक यस्तो अनौठो मन्दिर छ जहाँ लामोसमय देखि सर्प बसिरहेको छ। उक्त अनौठो शिब मन्दिर भारतको सालेमाबादमा रहेको छ। यस मन्दिरमा १५ वर्षदेखि सर्प बसिरहेको छ।

मन्दिरमा उक्त सर्पले हालसम्म प्रार्थना गरिरहेको छ। उक्त सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गर्ने गर्छ। मन्दिरमा उक्त सर्प दैनिक १० वजे आएर ३ वजेसम्म शिवलिंगसंगै बस्ने गर्छ । उक्त मन्दिरमा १० वजे सर्प पसेपछि पुजा गर्न मानिसहरुलाई भित्र जान पाइदैन। ३ बजेपछि आफै सर्प बाहिर निस्कन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार