अछाम । अछाममा आज विहान ५ वजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । भुकम्पले हल्लाए पछि स्थानीयबासिन्दा त्रसित भएका थिए ।
विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३।७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो ।
एक महिना अघि समेत बझाङमा नै केन्द्र बनाएर भुकम्प गएको थियो ।एका बिहानै भुकम्पले कुनै पनि क्षेति नभएको प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post