मानव कल्याण नेपालका अध्यक्ष छेवाङ्ग छोग्यालद्धारा ब्लाङकेट सहयोग

33
SHARES
169
VIEWS

काठमान्डाँै ।
मानव कल्याण नेपालका अध्यक्ष छेवाङ्ग छोग्याल र सचीव कैलाश न्यौपानेले काठमाडौको विभिन्न स्थानमा चिसोमा रात बिताई रहेका पीडितलाई ब्लाङकेट वितहरण गर्नुभएको छ ।

गरिवीका कारण चिसो सडकमा रात कटाइरहेका हरुलाई ब्लाङकेट वितहरण गरिएको छेवाङ्ग छोग्यालले बताउनुभयो ।

समाजसेवी न्यौपाने सहयोग लगायत , पत्रकार भोला अधिकारी समाजसेवी शान्तिदिप रेग्मी गोबर्धन खड्का ,आकाश न्यौपाने लगायतले ब्लङकेट बाड्न सहयोग गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार