मंगलबार यी ५ काम गर्नुहोस् : पुरा हुनेछन् हरेक इच्छा

5.2k
SHARES
379
VIEWS

धार्मिक शास्त्र अनुसार सातै बार फरक फरक भगवानको पुजा आरधना गर्ने कुरा उल्लेख गरिएको छ । बार अनुसार भगवानको पुजा आरधना गर्नाले व्यक्तिमा पर्ने नराम्रो प्रभावलाई कम गर्छ भन्ने विश्वास रहेको छ ।

त्यस्तै मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने परम्परा रहेको छ । विशेषत मंगलबारको दिन गणेश भगवानकै ध्यान गर्ने गरिन्छ । त्यस्तै धर्म शास्त्र अनुसार मंगलबारको दिन केही काम गर्न रोक लगाइएको छ । जुन काम गर्दा दैनिक जीवनमा समस्या देखा पर्छ । आज हामी तपाईहरुलाई मंगलबारको दिन गर्न नहुने कामको बारेमा बताउन गइरहेका छौँ ।

१. मंगलबारको दिन पशुबली दिनु हुँदैन् । यो दिन पशु बली दियो भने सन्तानमा नकारात्मक असर पर्छ ।

२. मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धि भ्रमित हुनेछ ।

३. मंगलबारको दिन माछा खानाले आर्थिक नोक्सानी हुन्छ । यो दिन मासु पनि खानु हुँदैन् । मासु खाँदा कुटुम्बको क्षती हुन्छ ।

४. मंगलबार मासु खाँदा क्रोधमा वृद्धि हुन्छ । यसले अपराध बढाउँछ ।

५. मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा धेरै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार