वैशाखमा ‘आकाशे खेती’

53
SHARES
146
VIEWS

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘आकाशे खेती’ ।  नयाँ वर्षको बैशाख २६ गतेबाट प्रदर्शनमा आउने फिल्म एसएस इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो ।

कमेडी कथामा निर्माण भएको फिल्ममा विल्सन विक्रम राई, तोक्मे बुढा, गौरव पहाडी, नीता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सा , रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायतको अभिनय रहनेछ ।

समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा फिल्ममा प्रस्तसत गरिएको निर्देशक सुब्बाले बताए ।राजु किरातीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य रहेको फिल्मका संगीत  विकाश चौधरीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार