सनी लियोनीको हट अवतार (फोटोफिचर)

37
SHARES
166
VIEWS

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले हट अवतारले गर्दा फ्यान उनीप्रति आकर्षित हुन्छिन् । उनलाई चाहने लाखौँ छन् । उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर पनि फ्यानका लागि चर्चाको विषय बन्ने गर्छन् ।

सनीले केही तस्वीर सामाजिक सञ्जालमा राखेर धूम मच्चाइसकेकी छिन् । हालै उनले एक तस्वीर शेयर गरेकी छिन्, उक्त लूकको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ । भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्तरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् । केही समयअघि उनी नेपाल पनि आएकी थिइन् । आफूले आइटम डान्स गरेको गीत ‘पासवर्ड’ को प्रिमियरका लागि उनी नेपाल आएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार