नेपाल टेलिकमको ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

41
SHARES
227
VIEWS

काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज योजना ल्याएको छ । कम्पनीले भ्वाइस तथा डाटा सेवा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको हो ।

यसअन्तर्गत् निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिने भएको हो ।

एप वा वेबसाइटमार्फत् विभिन्न दरका आफूले चाहेबमोजिमका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार